Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
जीवनशैली

तस्बिरमा हेर्नुस् बाढीले नुवाकोटमा पुर्याएको क्षति

तस्बिरमा हेर्नुस् बाढीले नुवाकोटमा पुर्याएको क्षति
स्रोत: Annapurna Post

काठमाडौं : भोटेकोशीको बाढीले नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विदुरसहित देवीघाट, ढुंगेबजारलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय मिलेर उद्धार कार्य जारी राखेका छन्। अन्नपूर्णकर्मी अभिषेक महर्जनले त्यस क्षेत्रमा खिचेका केही तस्बिरहरू हेर्नुस्।    

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

एनसेलका सीईओ माइकलले दिए राजीनामा, अन्तरिमको जिम्मेवारी डिल्लीराम श्रेष्ठलाई

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङबाट सञ्जय साह र कविर महर्जनको उद्धार (तस्बिरहरू)

ट्रम्पले रोकेका थिए नेपालमा पूर्वसूचना प्रणाली परियोजना

जलवायु जोखिमबारे १ वर्षअघि नै नेपालले दिएको थियो चेतावनी

प्रलयकारी बाढीले सिकाएका पाठ

भारतीय राजदूत स्याफ्रुबेसीमा, चिलिमे उद्धारको अवलोकन

वर्ष प्रशिक्षकको अवार्ड करातेका कुशल श्रेष्ठलाई

भोटेकोसी बाढीपछि नेपाललाई भारतको ‘सबैखाले’ साथ : औषधि, उद्धारकर्मी र फरेन्सिक विज्ञ फिल्डमा